नियम ८
गैर कट्टी र खाली
एकै पटक वा पटक पटक गरी पाइनियर गण का कुनै व्यक्ति वर्ष भरीमा तीन दिनभन्दा बढी गैर परेमा निजलाई नोकरीबाट बर्खास्त गरिने छ । सोभन्दा बढी दिन गैर भएको रहेछ भने जति दिन गैर परेको रहेछ त्यति दिनको निजले पाउने तलबबाट गैर कट्टी गरिनेछ ।